नेपालकी छोरी

सम्मानकी हकदार छिन प्रिया अधिकारी

विपतमा परेकालाई ल्याइन् उध्दार गरी

कठिन ठाॅउमा पनि गइन् जोखिम बोकी

उनको कार्य हेर्यौ सबले आफ्नो सासै रोकी।

जन्मिएकी रहिछिन् उनी सबको सेवा गर्न भनी

उभिएकी छिन् उनी साहसको प्रतिमूर्ति बनी

उनको ऑटिलो कामले खुसीका ऑसु ऑखाभरी

यी नानीलाई सम्मान दिन चाहन्छु” नेपालकी छोरी”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *