Category: Uncategorized

  • कठोर वास्तविकता।

    अकल्पनीय, हृदयविदारक बाढीको विनाशलिलाअपार क्षति गरायो विशेष रसुवा,नुवाकोट, धादिङ जिल्लासयौं जनको निधन भयो,धनको क्षति त कति कतिहार्दिक समवेदना व्यक्त गर्दछु आफन्त गुमाएका परिवारजनप्रति। नारायणी किनारमा प्रत्यक्षमा बिजोक अवस्था देखियोयस्तो पनि हुँदोरहेछ,देखेका कुराहरू लेखियोग्याँसका सिलिन्डर बगेर आएका थिए कति कतिघरायसी सामानहरू पनि विविध प्रकारका थिए अनगिन्ती। क्षतविक्षत मानवदेह र पशुचौपायाहरू बगीआएका कति धेरकस्को आत्मा नहोला र यस्तो वीभत्स अवस्था देखेरउध्दारकार्य प्रशंसनीय…